Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेसदुई सातामा नेपाल आयल निगमको बक्यौता रकम ८ अर्बले बढ्यो

दुई सातामा नेपाल आयल निगमको बक्यौता रकम ८ अर्बले बढ्यो

काठमाडौं, २५ असार। नेपाल आयल निगमको आफ्नो आपूर्तिकर्ता भारतीय आयल कर्पोरेसनसँगको बक्यौता पछिल्लो दुई सातामा ८ अर्बले बढेर रु ३० अर्ब पुगेको छ।

असार मध्यान्नमा डिजेल र पेट्रोलको मूल्य घटाएपछि आएको कमीलाई सरकारले पूर्ति गर्न नसकेपछि विगत दुई सातादेखि भारतीय आपूर्तिकर्तालाई पूरा भुक्तानी गर्न सकेको छैन।

नेपाल आयल निगमको वित्त/प्रशासन शाखाका उपप्रबन्ध निर्देशक नागेन्द्र साहको अनुशार शुक्रबार नेपाल आयल निगमले ५ अर्ब १ करोड रुपैयाँ आईओसीलाई बुझाएको हो।

नेपाल आयल निगमले असार ९ गतेसम्म भारतीय आपूर्तिकर्ताको करिब २२ अर्ब रुपैयाँ तिर्न बाँकी थियो जुन ८ अर्बले बढेर रु ३० अर्ब पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी मन्दीको आशंकामा ओरालो लाग्न थालेपछि राष्ट्रिय तेलको एकाधिकारको आर्थिक स्थितिमा सुधार आउने आशा छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको