Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 10, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारनीता हरिहर बाँधिए वैवाहिक बन्धनमा

नीता हरिहर बाँधिए वैवाहिक बन्धनमा

काठमाडौँ २४ असार। ज्योतिषी तथा हिरो हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले शुक्रबार काठमाडौँको याक एण्ड एति होटलमा वैवाहिक बन्धनमा बाँधिएका छन्। नीता र हरिहर ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

वैवाहिक कार्यक्रममा नजिकको आफन्त, परिवार र निकट फिल्मकर्मी तथा सञ्चारकर्मीलाई मात्र बोलाइएको थियो। तर, अरुलाई भने प्रवेश दिइएको थिएन।

उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्। रिसेप्सनका लागि ‘गजनी’ हिन्दी फिल्मका भिलेन ‘प्रदीपसिंह रावत’ पनि आउने चर्चा छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको