Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, April 18, 2026
spot_img
Homeविजनेसदोहोरो अंकले बढ्यो नेप्से तर कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो नेप्से तर कारोबार रकम भने घट्यो

काठमाडौँ२२ असार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १३.३३ अंक वा ०.६६ प्रतिशतले बढेको छ। २०३०.५९ को विन्दुमा मङ्गलवार बन्द भएको नेप्से आज बुधवार २०४३.९२ विन्दुमा बन्द भएको हो।

६२ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२८ स्टकको ३८ हजार ८ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रुपैयाँ ७१ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा आज सिवाईसी लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.६८ प्रतिशत घटेको हो।

गोर्खाज फाइनान्स लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ११ करोड ७२ लाख ३० हजार ३ सय ३० रुपैयाँ ५ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको