Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 21, 2026
spot_img
Homeराजनीतिके अर्थमन्त्रिले राजीनामा दिन्छन् त?

के अर्थमन्त्रिले राजीनामा दिन्छन् त?

काठमाडौँ२२ असार। के अर्थ मन्त्रिले राजीनामा दिन्छन त? के वहा ले राजिनामा दिनै पर्ने हो? गम्भीर प्रश्न र सबैको चासो को विषय बनेको छ।

हिजो मंगलवार युवासंघले सडकमा राजिनामा माग्दै आन्दोलन गरे भने सदनमा पनि प्रमुख प्रतिपक्षको अनधिकृत मानिसहरुको उपस्थितिमा करको दर हेरफेर भएको र सी सी टिभी फोटेज देखाउनु पर्ने भन्दै चर्को आवाज उठाका छन्।

त्यसको साथै गठबन्दनकै नेपाली कंग्रेसका सभासद गगन थापाले अब प्रतिपक्षले प्रश्न उठाईसकेपछि सिसि टी भी फुटेज पनि नहुनु भने पछि प्रधानमन्त्री आफैले अगाडी बड्नु पर्छ भनेका छन्।

उता अर्थमन्त्री जनार्दन शर्माले सबै आरोपलाई झुटो भन्दै, राजिनामाको चर्को दबाबका बीच पनि आफुले राजिनामा नदिने बताएका छन्। आज दिउँसो बसेको प्रधानमन्त्री देउबा र प्रचण्ड बिचको बैठक र शीर्ष नेतहरुको छलफलले के निष्कर्ष निकाल्छ त्यो त आउने दिनले बताउला तर सत्य कुरा जनताको अगाडी आउनुपर्छ।

पछिल्लो समय बजेट निर्माणमा, बजेट प्रस्तुत गर्नु भन्दा एक दिन अगाडी अनधिकृत व्यक्तिको संलग्नता गराई करको दर हेरफेर गरिएको र सो दिनको सिसि टिभी फुटेज मेटाइएको आरोप अर्थमन्त्री जनार्दन शर्मा माथि लागेको हो भने नेकपा एमाले लगायत साना प्रतिपक्ष दलहरुले पनि अर्थमन्त्रीको राजीनामाको माग गर्दै आएको  छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको