Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारनिर्देशक एभरेस्ट सूर्य बोहराद्वारा नयाँ फिल्म ‘चमेलीको पोई’ निर्माण घोषणा

निर्देशक एभरेस्ट सूर्य बोहराद्वारा नयाँ फिल्म ‘चमेलीको पोई’ निर्माण घोषणा

निर्देशक एभरेस्ट सूर्य बोहराले नयाँ फिल्म निर्माण घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै बोहराले ‘चमेलीको पोई’ नाममा नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्म विसुद्ध कमेडी जनरामा बन्ने उनले उल्लेख गरेका छन् । आजको सामाजिक विषयवस्तुमा बन्न लागेको कमेडी फिल्मको शीर्षकप्रति दर्शक तथा शुभचिन्तकबाट बोहराले सुझाव समेत मागेका छन् ।

फिल्ममा को-को कलाकार रहने, प्राविधिक को रहने खुलाइएको छैन । निर्देशक बोहराले यतिबेला फिल्मको स्कृप्टको काम अन्तिम चरणमा रहेको र गीत संगीतमा काम भइरहेको बताए ।

२०२४ भित्रै प्रदर्शनमा ल्याउने तयारीसहित केहि समयपछि औपचारिक घोषणासहित फिल्मलाई फ्लोरमा लैजाने उनले बताए ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको