Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म बद्री बहादुरको २ पोस्टर सार्वजनिक

फिल्म बद्री बहादुरको २ पोस्टर सार्वजनिक

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुरको २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने जानकारी दिएको हो ।

फिल्मको नयाँ प्रदर्शन मिति चैत्र २३ गतेलाई तोकिएको छ । पोस्टरमा धेरै हाँस्न नसक्नेल, यो फिल्म नहेर्नु होला लेखीएको छ । यसैले पनि यो फिल्म हास्य प्रदान रहेहको बुझ्न खासै गाह्रो पर्दैन् । संचारकमर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।

फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेकान् । ‘बद्री बहादुरमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको