Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनछैटौं एलबम हेर ल्याउँदै कर्मा व्याण्ड

छैटौं एलबम हेर ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् ।

यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विजय अधिकारीका अनुसार व्याण्डको एलबमको गीतहरुको रेकर्ड पुरा गरेर हाल धमाधम भिडियो निर्माणको काम भइरहेको छ ।

कर्माको ‘हेर’ छैटौं एलबम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एलबम ‘सहर तिम्रो’, सन् २००० मा दोस्रो एलबम ‘हुक्का’, सन् २००३ मा ‘एसएमएस’, सन् २००७ मा ‘कर्मा’ र सन् २०१३ मा ‘नयाँ सपना’ एलबम बजारमा ल्याएको थियो ।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा श्रोताहरूले मनपराउनुभएको छ,’ ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । त्यसकारण श्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक नयाँ एलबम ल्याउँदैछौं ।’

ब्यान्डको ‘हुक्का मेरो’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ गीत हिट छन् । ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ सार्वजनिक गरेको थियो ।

ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्राचार्य र रिग्जिन वाङ्देल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको