Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeफिचर्ड‘महाजात्रा’ फस्टलुकमा विपिन–वर्षा र दिव्य­–गौमाया

‘महाजात्रा’ फस्टलुकमा विपिन–वर्षा र दिव्य­–गौमाया

काठमाडौं । प्रणय दिवसको सप्ताह अवसर पारेर फिल्म ‘महाजात्रा’ को दुई फस्टलुक सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत फस्टलुक सार्वजनिक गरेका हुन् ।

फस्टलुकमा फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई देखाइएको छ । फिल्ममा विपिनले ‘फडिन्द्र’ र वर्षालाई ‘सम्पदा’ तथा दिव्यलाई ‘इन्स्पेक्टर एकदेव खत्री’ र गौमायालाई ‘कान्ति थकाली’का रुपमा दर्शकले हेर्न पाउनेछन् ।

निर्देशक भट्टराईले फिल्मको विषयवस्तु पैसासँग जोडिएको हुनाले फिल्ममा देखाइने प्रेम अन्य फिल्मको भन्दा फरक हुने दाबी गरे । ‘हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ,’ उनले भने ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको