Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म ‘गोर्खा वारीयर’ धरानमा पनि भव्यरुपमा ग्राण्ड रेडकार्पेट गरिने

फिल्म ‘गोर्खा वारीयर’ धरानमा पनि भव्यरुपमा ग्राण्ड रेडकार्पेट गरिने

आधिकारिक रूपमा रिलिज हुनुअघि नै बिभिन्न तवरले चर्चामा आएको ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियता कमाइ सकेको छ । बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनुनै हो । बाफ्टा मा चलचित्र को मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली चलचित्र इतिहास मा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्‍यो ‘गोर्खा वारीयर’ ले । यही चर्चा र इतिहास रचेको ‘गोर्खा वारीयर’ लाहुरेको शहर भनेर चिनिने धरानमा पनि एतिहासिक रुपमा भव्यरुपमा ग्राण्ड रेडकार्पेट गरिने भएको छ । रेडकार्पेट शो यही फागुन ५ गते धरान ८ स्थित फ्रेण्डस सिनेमाज मा हुने छ ।

बिहीवार फिल्मका निर्देशक मिलन चाम्स र कार्यकरी निर्माता ज्योतीराज राई धरान आएर पुर्वका चलचित्रकर्मीहरु सँग भेटघाट गरी ‘गोर्खा वारीयर’ को बारेमा विस्तृत रुपमा जानकारी दिए । एक पछी अर्को ईतिहास रच्दै आएको ‘गोर्खा वारीयर’ किन हेर्ने के महत्व भन्ने बारे चलचित्रकर्मीहरुलाई प्रस्ट पारे । उनले नेपाली चलचित्र ईतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, टप टप हलिवुड चलचित्रहरुमात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा प्रिमियर गरिएको, आइम्याक्स फर्म्याटमा निर्माण भएको,बेलायतका हाइ प्रोफाइलका व्यक्तित्वहरुको उपस्थिती, बेलायतका प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र,कोरियन कम्पनीले ७ बर्षको लागी वर्ल्डवाइड सेलिङ राइट्स लिएको अमेरिकन कम्पनीले वर्ल्डवेट वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले हेर्नै पर्ने चलचित्र बनेको चाम्सको दावी छ ।

फिल्मका कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्ने बारे निकै गहिरो अध्ययन गरेर फिल्म निर्माण गरेको बताए । फिल्म दोस्रो विश्वयुद्द पछी मलायमा भएको घटनाको कथा भएको बताए । उनले फिल्म बिभिन्न कोणबाट आँफैमा सफल र ऐतिहासिक भैसकेको, हाम्रो घर घरको कथा भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दावी गरे । फिल्मले पैसा कमाइसकेको तर अब हरेक घर घर जन जनलाई देखाउनको लागी सबै चलचित्रकर्मीहरु लाग्नु पर्ने बताए । राईले धरान, दमक , हेटौंडा पोखरा लगायतमा प्रिमियर गरिने बताए । प्रिमियरमा केके गर्ने कसरी गर्ने भन्ने बारे अब केहीदिनमै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने राईले बताए । उक्त्त छलफलमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो,अनाम नाट्य समुह धरानका सम्पूर्ण पदाधिकारीहरु, कलाकार दिनेश कोइराला, कलाकार समाजसेवी रितेश जङ खत्री लगायतको उपस्थित रहेको थियो । याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले यती राम्रो ऐतिहासिक चलचित्रलाई धरान र नेपालमा पनि ऐतिहासिक बनाउन संघले भरपुर सहयोग गर्ने प्रतिवद्दता जनाए । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले चलचित्र आफैमा सफल भईसकेकाले अब धरान र पुर्वका दर्शकहरुलाई हलसम्म तान्नलाई आफ्नो संघ दिलोज्यानले लाग्ने बताए । उपस्थित सबै चलचित्रकर्मीहरुले आफ्नो ठाउँबाट भरपुर सहयोग गर्ने प्रतिवद्दत्ता व्यक्त्त गरे ।

‘गोर्खा वारियर’ नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज हुनु भन्दा एक महिना अगाडी अर्थात यही माघ ११ गते हुनेभएको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । छलफलमा निर्देशक चाम्सले अबको दिनहरुमा आफुले पुर्वका चलचित्रकर्मीहरु सँगपनी सहकार्य गरेर चलचित्र निर्माण गर्ने बताए । नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् । फिल्म यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको