Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारहात्तीछाप’का मल्टिस्टार कलाकार, लुक्सले बढायो कौतुहलता

हात्तीछाप’का मल्टिस्टार कलाकार, लुक्सले बढायो कौतुहलता

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’का मुख्य कलाकारहरुको लुक्स सहित निर्माणपक्षले नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल समावेश छन् ।

सार्वजनिक पोष्टर हेर्दा दया र उपासना एक अर्काको जोडी भएको देखिन्छ । सौगातको अवतारले भने दर्शकलाई उत्साहित बनाउने निश्चित छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप भारद्धाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । पुष्कर गुरुङ र अमलादेवी राइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

यो फिल्ममा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेनु भुजेलको पनि मुख्य भूमिका छ ।

फिल्मको निर्माणपक्षले तेश्रो पोष्टर सार्वजनिक गर्दै गर्दा फिल्मलाई लिएर फिल्म क्षेत्रमा र दर्शकमा पनि चासो र चर्चा बढेको छ ।

‘२ नम्बरी’का मुख्य कलाकारहरु दया, सौगात र उपासना एकसाथ देखिदा फिल्मलाई लिएर दर्शकमा झनै बढी आशा बढेको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको