Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारनेपाल आन्टरपेनर्स लायन्स क्लबको अध्यक्षमा कुशल श्रेष्ठ

नेपाल आन्टरपेनर्स लायन्स क्लबको अध्यक्षमा कुशल श्रेष्ठ

काठमाडौं, २३ असार। नेपाल आन्टरपेनर्स लायन्स क्लबले आफ्नो अध्यक्षता हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम शनिबार एयरपोर्ट स्थित होटल रोयल प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता लायन बर्ष २०२२/०२३ का अध्यक्ष सुभाष कोइरालाले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा पूर्व डिस्टृक गभर्नर लायन अरुण प्रताप राणा तथा विशेष अतिथिको रूपमा पूर्व डिस्टृक गभर्नर लायन अनुप पहारी रहेका थिए। उक्त कार्यक्रममा डिस्टृक ३२५ का अन्य पदाधिकारी, एरिया १ का एरिया चिफ साथै अन्य क्लबका अध्यक्षको उपस्थिति रहेको थियो।

नेपाल आन्टरपेनर्स लायन्स क्लबका चार्टर अध्यक्ष लायन्स सुदिप कोइराला, पूर्व अध्यक्ष लायन्स झलक श्रेष्ठ तथा अध्यक्ष सुभाष कोइरालाले क्लब स्थापना गर्नुको उदेश्य र क्लबले गरेका विभिन्न गतिविधिको बारेमा प्रष्ट पारेका थिए।

२०२३/२४ का अध्यक्ष कुशल श्रेष्ठले आगामी वर्षमा आफ्नो कार्यकालमा आफूले गर्ने कार्यक्रमका बारेमा बताएका थिए। लायन्स बर्ष २०२२/२३ का अध्यक्ष, सचिव तथा कोषाध्यक्षले नयाँ कार्यसमितिलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेर सफलताको शुभकामना दिँदै कार्यक्रम समापन भएको हो।

दूत आवाज

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको