Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, August 27, 2026
spot_img
Homeसमाचारअविरल वर्षाका कारण हेवाखोलामा डाइभर्सनको काम ठप्प

अविरल वर्षाका कारण हेवाखोलामा डाइभर्सनको काम ठप्प

काठमाडौं, १५ असार। लगातारको वर्षाका कारण पाँचथर जिल्लाको हेवाखोलामा डाइभर्सन सञ्चालन हुन नसकेकोले हेवाखोलामा यातायात अवरुद्ध भएको छ।

हेवा खोलाको डाइभर्सन समयमै सञ्चालन हुन नसक्दा मेची राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ। गत असार २ गते आएको बाढीले हेवा नदीको ४५ मिटर पुल बगाएको थियो।

इलाम जिल्लाको सडक डिभिजन कार्यालयले बगाएको पुलको सट्टा बेली ब्रिज निर्माण गरिरहेको छ। निर्माण कार्यमा समय लाग्ने भएकाले निर्माणस्थलभन्दा करिब १०० मिटर माथि डाइभर्सन निर्माण भइरहेको थियो।

तर वर्षाका कारण आएको बाढीले डाइभर्सन सञ्चालनमा कठिनाइ भएको छ।

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा अलपत्र परेका सयौं सवारीसाधन गत मंगलबार दिउँसोदेखि डाइभर्सनबाट सञ्चालनमा आएका थिए।

तर, स्थानीयवासी र जिल्ला बाहिरका यात्रुलाई पाँचथर जिल्ला प्रहरीले हेवाखोलामा बाढीको जोखिमलाई मध्यनजर गर्दै मंगलबार रातिदेखि डाइभर्सनबाट सवारी आवागमन रोकेको छ।

गत मंगलबार बाढीले क्षति पुर्याएपछि सवारी आवागमन ठप्प भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण हेवाखोलामा पानीको बहाव कम हुन सकेको छैन।

कतिपय स्थानीय र यात्रुले हेवाखोला पार गर्न टुइन (डोरी पुल) रोजेका छन् भने धेरैले डाइभर्सन हुँदै हेवाखोल्ने मौका पाएका छैनन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको