Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeराजनीतिप्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

काठमाडौं, २ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले संसद् सचिवालयलाई पत्राचार गर्दै संसद्को बैठकको अन्य एजेण्डामा मतदानको एजेण्डा समावेश गर्न र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीले चैत ६ गते बस्ने बैठकमा विश्वासको मत लिने एजेण्डा समावेश गर्न आग्रह गर्दै सचिवालयलाई पत्र लेखेका छन्,’ प्रवक्ता गिरीले भने।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको गठबन्धन त्यागेपछि नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनेको छ।

विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने दाहालले बताएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको