Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeनिर्वाचनराष्ट्रपति निर्वाचन आचारसंहिता आजदेखि लागू

राष्ट्रपति निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं, १७ फागुन। निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ।

आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राखी फागुन १७ देखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागु हुने भएको छ।

आयोगका अनुसार संघीय संसदका सरकार र मन्त्री, प्रदेशसभा सदस्य, प्रदेश सरकार र तिनका मन्त्री, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, निजामती कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संघसंस्था र तिनका कर्मचारी, राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार, तिनका प्रतिनिधि, सार्वजनिक पद धारक, सञ्चारकर्मी, सञ्चारकर्मी र मतदाताका लागि निर्वाचन आचारसंहिता लागू हुनेछ।

आयोगको १६ माघको निर्णयअनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते हुँदैछ। निर्वाचनमा ८८२ मतदाता छन्।

पौडेलले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता लागू गरेको बताए।

आचारसंहिता भदौ १३, २०७९ मा नेपाल राजपत्र भोल्युम-७२, नम्बर ३२ मा प्रकाशित भएको छ।

‘निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको विश्वसनीयता कायम राख्नु सम्बन्धित सबै पक्षको कर्तव्य र दायित्व हो’, आयोगको सूचनामा भनिएको छ।

निर्वाचन आचारसंहिता बमोजिम निर्वाध रुपमा मतदान गर्ने सबै मतदाताको अधिकारको सम्मान गर्दै निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोगका लागि आयोगले अपिल गरेको छ।

राष्ट्र प्रमुखका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा छ। आयोगले मंगलबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको