Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेससुनको भाउले नयाँ कीर्तिमान बनायो

सुनको भाउले नयाँ कीर्तिमान बनायो

काठमाडौं, १२ माघ। स्थानीय बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज पहेँलो धातुको मूल्य प्रतितोला(११ दशमलव ६६ ग्राम) एक लाख ६ हजारभन्दा बढी तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेका कारण नेपाली बजारमा सुनचाँदीको भाउ बढेको हो। अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुन र चाँदीको मूल्य निर्धारण हुन्छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको