Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराष्ट्रपतिद्वारा वसन्त पञ्चमीको शुभकामना

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीको शुभकामना

काठमाडौं, १२ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा शुभकामना व्यक्त गर्नुभएको छ।

ज्ञान, बुद्धि, शिक्षा, कला, संगीत र संस्कृतिकी देवी सरस्वतीप्रति समर्पित यो दिनले शिक्षा र कलालाई हाम्रो समाजले महत्व दिएको र मातृशक्तिलाई ज्ञानको आधारभूत स्रोतका रूपमा प्रस्तुत गरेको पर्वका अवसरमा जारी सन्देशमा भनिएको छ। वसन्तपञ्चमीले प्रकृतिको महत्वलाई पनि उजागर गरेको छ।

“यो पर्वले हामीलाई जोसिलो र रचनात्मक रहन पनि प्रेरणा दिन्छ। यसले हाम्रो संस्कृतिको संरक्षण र संवद्र्धनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुगाउने विश्वास राष्ट्रपति भण्डारीले बताइन्।

बिहीबार देशभर सरस्वती पूजा मनाइँदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको