Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeखेलकुदप्रधानमन्त्री प्रचण्डले सुष्माको सफलतामा आफू खुसी भएको बताए

प्रधानमन्त्री प्रचण्डले सुष्माको सफलतामा आफू खुसी भएको बताए

काठमाडौं, ११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिला बक्सर सुष्मा तामाङ थाइल्याण्डमा जारी ‘एएसबीसी’ यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको खबरले आफू खुसी भएको बताएका छन्।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत तामाङको फाइनल प्रवेश नेपाल र नेपालीका लागि गौरवको विषय भएको लेखेका छन्। उनले आजको फाइनलमा उनको सफलताको कामना समेत गरेका छन्।

सुष्माले आइतबार ४८ केजी तौल समूहमा आफ्नो मङ्गोलियाली प्रतिद्वन्द्वीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्। उनी आज स्वर्णका लागि उज्वेकिस्तानकी फोजिलोभा फर्जोनासँग प्रतिस्पर्धा गर्दैछिन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको