Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँप्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन; यो हत्या हो, आत्महत्या होइन’

प्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन; यो हत्या हो, आत्महत्या होइन’

काठमाडौं, ११ माघ। आत्महत्याको प्रयासपछि कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै बुधबार राजधानीको माइतीघर मण्डलामा युवाहरुको एक समूहले प्रदर्शन गरेको छ।

उनीहरुले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आचार्यले राखेका २५ बुँदे माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

‘काम गर्ने र बाँच्ने वातावरण बनाऔं’, ‘यो हत्या हो, आत्महत्या होइन’, ‘यो देश वधशाला हो?’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनकारीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरेका थिए।

मंगलबार राजधानीको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार उपचारका क्रममा मृत्यु भएको हो।

आचार्यले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्महत्याको प्रयास गर्नुअघि फेसबुकमा सुसाइड नोट पोस्ट गरेका थिए। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

आफ्नो पोस्टमा आचार्यले आफ्नो व्यापार व्यवसायमा असफलता र पढाइ, जागिर पाउन, व्यवसाय गर्न, वैदेशिक रोजगारीमा जान र उद्योग सञ्चालन गर्दा भोग्नुपरेको समस्या उल्लेख गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको