Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आज नेपाली सेनाले सम्मान गर्दै

राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आज नेपाली सेनाले सम्मान गर्दै

काठमाडौं, २७ पुष। नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्मजयन्ती बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ।

यसै सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्माले गोरखा दरबार परिसरमा राष्ट्र निर्माता शाहको पूरै आकारको शालिक अनावरण गर्दैछन्, नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। कार्यक्रम गोरखा नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

यसैबीच नेपाली सेनाले २०७६ सालदेखि पृथ्वी जयन्तीको अवसरमा नेपाल एकीकरणका क्रममा राष्ट्र निर्माताले प्रयोग गरेको सोही मार्गमा वर्षेनी ‘एकीकरण पदयात्रा’ आयोजना गर्दै आएको छ। गोरखाबाट सुरु भएको पदयात्रा आज बिहान धादिङ र नुवाकोट हुँदै हनुमानढोका दरबारमा आइपुगेको छ।

पदयात्रामा सहभागीहरुले बुधबार हनुमानढोकादेखि शहर परिक्रमा गरी सेना मुख्यालयमा रहेको पृथ्वीनारायणको पूर्णाक्षर शालिक नजिक आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन्। नेपाली सेनाले पृथ्वीनारायण शाहलाई गार्ड अफ अनरसहित श्रद्धाञ्जली अर्पण गर्नेछ।

त्यसैगरी नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

सरकारले लामो समयपछि पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको