Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeकाठमाडौँनिवर्तमान प्रधानमन्त्री देउवाले सरकारी कार्यालय छोडे

निवर्तमान प्रधानमन्त्री देउवाले सरकारी कार्यालय छोडे

स्रोत रासस

काठमाडौं, १३ पुष। तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सरेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा बालुवाटारबाट बाहिरिएका हुन्।

बूढानीलकण्ठमा रहेको आफ्नो निजी घर मर्मतको क्रममा रहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा सरेको नेता देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

निवर्तमान प्रधानमन्त्री २८ असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री बनेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको