Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeविजनेसनयाँ सरकारलाई नेप्सेले गर्यो स्वगात

नयाँ सरकारलाई नेप्सेले गर्यो स्वगात

काठमाडौं, ११ पुष। नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।

परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ अंकमा बन्द भयो। त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ३८ अंकले बढेर ३७५ दशमलव ४५ बिन्दुमा पुगेको छ। कुल बजार पूँजीकरण पनि ३ खर्ब ५२ अर्ब नाघेको छ।

कुल १३ उपसमूहमध्ये अन्य बाहेक सबै बढेका छन्। २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको २५० कम्पनीको ५६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको