Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँबुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन

बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं, १० पुष। पूर्वमन्त्री तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ। उनी ९५ वर्षका थिए।

बुद्ध एयरले एक विज्ञप्ति मार्फत नेपालको उड्डयन दिग्गजको निधन भएको घोषणा गर्दै संस्थापक कार्यकारी अध्यक्षको निधनले कम्पनीले एक असल अभिभावक गुमाएको जनाएको छ।

भोजपुर जिल्लाको सलमामा जन्मेका बस्नेतले ७० वर्षको उमेरमा एयरलाइन्स स्थापना गर्नुका साथै विभिन्न सरकारी पदमा पनि काम गरेका थिए।

उनले सर्वोच्च अदालतका न्यायाधीश, पहिलो प्रमुख निर्वाचन आयुक्त, कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षका रूपमा काम गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको