Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeखेलकुदक्रिकेटसाम करन आइपिएलका सबैभन्दा महँगा खेलाडी

साम करन आइपिएलका सबैभन्दा महँगा खेलाडी

काठमाडौं, ८ पुष। इण्डियन प्रिमियर लिग (आईपीएल)मा अलराउन्डर साम करन सबैभन्दा महँगो खेलाडी बनेका छन्।

भारतको कोचीमा भएको मिनी अक्सनमा इंग्ल्याण्डका युवा खेलाडी साम करनलाई पञ्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो। यो मूल्य आइपिएलकै सबैभन्दा महँगो मूल्य हो।

यसअघि दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले १६ करोड २५ लाख भारू पाएका थिए। मोरिसलाई सन् २०२१ को अक्सनमा राजस्थान रोयल्सले किनेको थियो।

२०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारूमै किनेको थियो। १७ करोड माथि मूल्य पाउने करन पहिलो खेलाडी हुन्।

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर, लखनऊ, राजस्थान, चेन्नई सुपर किंग्स र पञ्जाबले पनि लिलामीमा करनलाई किन्न बोली लगाए, जसको न्यूनतम मूल्य २ करोड रुपैयाँ थियो।

युवा अलराउन्डर साम करनले यसअघि पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आईपीएल खेलिसकेका छन्। उनले सन् २०१९ मा पञ्जाबबाट खेलेका थिए भने सन् २०२० मा चेन्नईका लागि खेलेका थिए। ३२ आईपीएल खेलेर, उनले दुई अर्धशतकको साथ ३३७ रन बनाए र ३२ विकेट लिएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको