Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँदेउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगे

देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगे

काठमाडौं, ८ पुष। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।

बिहीबार साँझ गठबन्धनका तीन नेताबीच शक्ति समीकरणका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समय तोकेकी छन्।

दुई दिन बाँकी रहँदा गठबन्धनका नेताहरूले सरकार गठनका लागि वार्ता सुरु गरेका छन्। यसअघि नेपाल अस्वस्थ हुदा बुधबार मात्रै देउवा र प्रचण्ड नेपाललाई भेट्न विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको