Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँफागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौं, ६ पुष। यातायात व्यवस्था विभागले फागुन मसान्तसम्म सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार आगामी चैतदेखि इम्बोस्ड नम्बर नभएका सरकारी सवारी साधन सडकमा देखिएमा दुई हजार रुपैयाँ जरिवाना हुने विभागले जनाएको छ।

सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए। उनले भने, ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन्।’

इम्बोस्ड नम्बर प्लेट जडान गर्दा कर बुझाउनुपर्ने विभागले जनाएको छ। महानिर्देशक डा पाण्डेयका अनुसार इम्बोस्ड जडान गर्न विभागलाई निर्देशन दिएपछि सरकारको राजस्वमा बृद्धि हुने र इम्बोस्ड जडानको प्रकृया पनि सहज हुने बताए।

उनका अनुसार फागुन मसान्तसम्म सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान नगरेको पाइएमा दुई हजार रुपैयाँ जरिवाना गरी इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको