Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, April 16, 2026
spot_img
Homeकाठमाडौँसपथपछि मात्र माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्ने

सपथपछि मात्र माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्ने

स्रोत: रासस

काठमाडौं, ५ पुष। नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यहरुको सपथ ग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ।

नवनिर्वाचित सांसदले सपथ लिएपछि मात्र पार्टीको नेता चयन र सरकार गठनका विषयमा निर्णय गरिने सांसद तथा माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए। सपथपछि संसदीय दलको बैठक बस्ने उनले बताए।

माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निर्विकल्प रहेका छन्। ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो।’

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यलाई पुष ७ गते सपथ गराउने तयारी गरेको छ। प्रतिनिधिसभामा माओवादीका १८ प्रत्यक्ष र १४ समानुपातिक गरी जम्मा ३२ जना सांसद छन्।

केही दिनअघि बसेको माओवादी केन्द्रिय पदाधिकारीको बैठकले प्रतिनिधिसभाका सदस्यहरुको सपथ लिएपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु उचित हुने निष्कर्ष निकालेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको