Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeकाठमाडौँसंसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी

संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी

काठमाडौं, ५ पुष। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।

दुवै उम्मेदवार उम्मेदवारी दर्ता गर्न सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय पुगेका थिए।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको प्रस्तावक गरेका थिए भने समर्थनमा पूर्णबहादुर खड्का थिए।

त्यसैगरी थापाको उम्मेदवारीमा शेखर कोइरालाको प्रस्ताव र पार्टी उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका थिए।

पार्टीले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचनको मिति तोकेको छ।

संसदीय दलको नेताको निर्वाचनमा पार्टीका ८९ नवनिर्वाचित सांसदले मतदान गर्न योग्य छन्। उम्मेदवारलाई पद सुरक्षित गर्न कम्तिमा ४५ मत चाहिन्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको