Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeनिर्वाचननेपाली कांग्रेस संसदीय दलको नेताका लागि गगन थापाले प्रतिस्पर्धा गर्ने

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि गगन थापाले प्रतिस्पर्धा गर्ने

काठमाडौं, ५ पुष। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिष्पर्धा गर्ने भएका छन्।

मंगलबार बिहान बसेको शेखर कोइराला–थापा समूहका नेताहरुको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सहमति अनुसार कोइराला प्रस्तावक रहनेछन् भने दोस्रोमा विश्वप्रकाश शर्मा रहनेछन्।

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदैछ। पार्टीको निर्वाचन समितिले मंगलबार दिउँसोसम्म उम्मेदवारी दर्ता गराउन उम्मेदवारलाई आग्रह गरेको थियो। संसदीय दलको नेताको निर्वाचनमा पार्टीका ८९ नवनिर्वाचित सांसदले मतदान गर्न योग्य छन्। उम्मेदवारलाई पद सुरक्षित गर्न कम्तिमा ४५ मत चाहिन्छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी स्थापनातर्फ एकमात्र उम्मेदवार भए पनि कोइराला र थापा दुवैले आफ्नो अडानमा अडिग रहेकाले प्रतिद्वन्द्वी गुट यसअघि साझा उम्मेदवारमा सहमति जुटाउन सकेको थिएन।

राष्ट्रपतिले पुष १० गतेसम्म प्रधानमन्त्री पद दाबी गर्न बहुमत देखाउन सदनका सदस्यलाई बोलाइसकेकाले निर्वाचित सांसदले सपथ लिनुअघि नै कांग्रेसले संसदीय नेता छान्ने तयारी गरेको छ।

पार्टीको विधानमा प्रधानमन्त्री बन्न चाहने नेताले पहिले संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने उल्लेख छ। नेपाली कांग्रेस संसदीय दलको विधानमा एकभन्दा बढी उम्मेदवार संसदीय दलको नेता बन्न चाहेमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने उल्लेख छ।

कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ प्रधानमन्त्रीका लागि गठबन्धन साझेदारहरूबीचको वार्ताले ठोस रूप लिनेछ। त्यसैले कांग्रेस संसदीय दलको नेता चयनलाई नजिकबाट हेरिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको