Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeविजनेसआर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकजुट हुनुपर्छ; अर्थमन्त्री शर्मा

आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकजुट हुनुपर्छ; अर्थमन्त्री शर्मा

काठमाडौं, २८ मंसिर। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपाल वित्तीय पत्रकार संघको १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, निजी क्षेत्रप्रति सरकारको फरक दृष्टिकोण छैन, यसलाई देशकै महत्वपूर्ण अंगका रूपमा लिइन्छ।

सरकारले निजी क्षेत्रलाई आफ्नो पक्षको रुपमा लिएको र निजी क्षेत्रका सुझावलाई सधैं सरकारको नीतिमा समेटिने उनले बताए।

देखिएका समस्या आन्तरिक कारणले मात्र नभई विश्वव्यापी रुपमा बाहिरी परिदृष्यले पनि उत्पन्न भएको बताउँदै उनले समस्या समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखे।

उनले नवनिर्वाचित जनप्रतिनिधिले विकासका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

अर्थमन्त्रीले भने, “विकासका गतिविधिमा नागरिकको चाहना छ, यो संवैधानिक आवश्यकता हो। वर्तमान अवस्थामा उत्पादन बढाउनु र आयात प्रतिस्थापन गर्नु महत्त्वपूर्ण छ, त्यसका लागि राज्यका सबै निकाय प्रतिबद्ध हुन आग्रह गर्दछु।”

उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने निजी क्षेत्रको चासोप्रति गम्भीर सोच आवश्यक रहेकोमा जोड दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको