Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 12, 2026
spot_img
Homeनिर्वाचनसमानुपातिक तर्फ एमालेको अग्रता कायमै

समानुपातिक तर्फ एमालेको अग्रता कायमै

काठमाडौं, २० मंसिर। संघीय निर्वाचनमा समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ।

आज दिउँसो ३:३० बजेसम्मको निर्वाचन आयोगको विवरणअनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६४८, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत ल्याएको छ।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ३६७ मत ल्याएको छ।

प्रदेश १ मा नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत ल्याएको छ भने कांग्रेसले ५ लाख ६२ हजार ९५६ मत ल्याएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९८ हजार ५११, नेकपा (माओवादी केन्द्र)ले एक लाख ८१ हजार २ सय ४५ र जनता समाजवादी पार्टी नेपालले ६१ हजार ७२३ मत प्राप्त गरेको छ।

मधेस प्रदेशमा कांग्रेसले चार लाख १४४, नेकपा एमालेले ३ लाख ५१ हजार ७६८, जनमत पार्टीले ३ लाख २९ हजार १७७, जनता समाजवादी पार्टी नेपालले २ लाख ९८ हजार ७७४, नेकपा (माओवादी केन्द्र)ले एक लाख ८० हजार ८६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार ९१५, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार ३६४, र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ हजार ५४ मत ल्याएको छ।

त्यसैगरी बागमती प्रदेशमा नेकपा एमालेले ५ लाख ९४ हजार ५२१, कांग्रेसले ४ लाख ९४ हजार २६१, नेकपा (माओवादी केन्द्र)ले २ लाख ८५ हजार २७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७५ हजार ५६२, र नेपाल मजदुर किसान पार्टीले ६८ हजार ७ सय ९६ मत ल्याएको छ।

गण्डकी प्रदेशमा नेकपा एमाले ३ लाख ६७ हजार ९८९ मत ल्याएर अगाडि छ भने कांग्रेस ३ लाख ४९ हजार ६२८ मतसहित दोश्रो स्थानमा छ। नेकपा (माओवादी केन्द्र)ले एक लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३ र हाम्रो नेपाली पार्टीले १८ हजार ७३७ मत प्राप्त गरेको छ।

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, नेकपा (माओवादी केन्द्र)ले एक लाख ९८ हजार ४५०, राप्रपा १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत ल्याएको छ।

कर्णाली प्रदेशमा नेकपा एमाले १ लाख ८३ हजार ९५० मत ल्याएर अगाडि छ भने कांग्रेस १ लाख ७० हजार ७५६ मतसहित दोश्रो स्थानमा छ। नेकपा (माओवादी केन्द्र)ले एक लाख ३७ हजार ६२९, नेकपा (एकीकृत समाजवादी)ले ३५ हजार ८२६, र राप्रपाले २५ हजार १८६ मत ल्याएको छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)ले २ लाख ७४ हजार ६७५, कांग्रेसले २ लाख ६९ हजार ५६४, नेकपा (माओवादी केन्द्र)ले १ लाख २१ हजार ४३१ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ मत ल्याएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको