Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनचार दिनमा अन्तिम नतिजा: आयोग

चार दिनमा अन्तिम नतिजा: आयोग

काठमाडौं, १६ मंसिर। राजनीतिक दलहरूले मतगणना प्रक्रियामा कुनै अवरोध सिर्जना नगरेमा आयोगले आगामी चार दिनभित्र मतगणना सम्पन्न गरी संसदीय र प्रादेशिक निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश गर्न सक्नेछ।

निर्वाचन आयुक्त ईश्वरी पौड्यालले धाँधलीको आरोपमा दलहरूले तालाबन्दी गरेपछि केही ठाउँमा मतगणना केही दिन रोकिएको बताए।

तीनवटा निर्वाचन क्षेत्रमा अराजकता दोहोरिएन भने अबको चार–पाँच दिनभित्र अन्तिम नतिजा आउन सक्छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले करिब दुई लाख जनसङ्ख्याको मत गणना हुन बाँकी रहेको बताए। दोलखा, बाजुरा र स्याङ्जा–२ मा समानुपातिक मतगणना जारी रहेको अर्यालले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको