Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeविजनेसअर्थतन्त्र संकटमा छैन : मन्त्री शर्मा

अर्थतन्त्र संकटमा छैन : मन्त्री शर्मा

काठमाडौं, १५ मंसिर। अर्थमन्त्री जनार्दन शर्माले मुलुकले आर्थिक संकट नआएको तर पनि सम्बन्धित क्षेत्रमा केही चुनौतिको सामना गरिरहेको बताएका छन्।

आर्थिक पत्रकार समाज नेपाल (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले अर्थतन्त्र संकटमा परेको बुझ्नु गलत हुने बताए। “तर अझै पनि केही चुनौतीहरू छन् र ती निजी क्षेत्रसँगको सहकार्यमा सम्बोधन गर्नुपर्छ।”

मन्त्रीका अनुसार आन्तरिक आर्थिक परिसूचकमा सुधार भइरहेको र पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाहमा बृद्धि भएको छ। उनले बताए अनुसार नेपालले मिश्रित अर्थतन्त्रलाई रोजेको छ र यो आर्थिक प्रणालीमा अचानक वृद्धि र पतन सम्भव छैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको