Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँनगरपालिका प्रहरीसँग थापाथली सुकुम्वासीबीच झडप

नगरपालिका प्रहरीसँग थापाथली सुकुम्वासीबीच झडप

काठमाडौं, १३ मंसिर। थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीमा बसोबास गर्ने मानिससँगको झडपमा २० जाना नगर प्रहरी घाइते भएका छन्।

अस्थायी बस्ती खाली गर्ने र त्यहाँ बसोबास गर्ने स्थानियलाई हटाउने प्रयासमा ३० भन्दा बढी प्रहरी स्काभेटरसहित उचित सुरक्षा उपकरण बिना सुकुम्बासी बस्तीमा पुगेका थिए।

स्थानियसँग कुराकानी गरिरहेको बेला एक समूहले नगर प्रहरीहरूलाई ढुंगा र इँटा प्रहार गरेका थिए। घाइते सबैलाई नजिकैको नर्भिक अस्पतालमा उपचारका लागि लगिएको छ। सौभाग्यवश कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले सुकुम्बासीसँगको झडपमा घाइते भएका २० जना नगर प्रहरीमा आफू पनि रहेको बताए।

लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको दंगा विरोधी प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था गरेको थियो भने त्यहाँका जनताले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउने काम गरिरहेको वाग्मती सभ्यताको एकीकृत विकास उच्चस्तरीय समितिविरुद्ध नाराबाजी समेत गरेका थिए।

जबरजस्ती निष्कासन गर्नुअघि सरकारले कुनै विकल्प उपलब्ध नगरेको सुकुम्बासीहरूले आरोप लगाए।

तर, सरकारले सुकुम्वासीलाई काठमाडौंको इच्छा नारायण क्षेत्रमा सार्ने प्रयास गरेको थियो। तर सुकुम्बासीहरूले ठाउँ धेरै टाढा भएको र पर्याप्त सुविधाहरू नभएको भन्दै त्यहाँ जान अस्वीकार गरेका थिए।

२०६९ वैशाख २६ गते सरकारले २ हजारभन्दा बढी प्रहरीको सहयोगमा थापाथली क्षेत्रका २५० घरधुरीका झण्डै ४ सय बालबालिकासहित १ हजार मानिसलाई विस्थापित गरेका छन्।

तर, समय–समयमा सरकारी हस्तक्षेपका बाबजुद पनि जनताले खोलाको किनारमा अस्थायी बस्ती बनाएर बसेका छन्।

उपत्यकामा बागमती र विष्णुमती नदीको किनारमा करिब ३ हजार ५ सय घरधुरी बसोबास गरेको सुकुम्बासीको दाबी छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको