Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 14, 2026
spot_img
Homeखेलकुदविश्वकप फुटबल: आज स्विट्जल्यान्ड र ब्राजिल सहित चार खेल हुँदै

विश्वकप फुटबल: आज स्विट्जल्यान्ड र ब्राजिल सहित चार खेल हुँदै

काठमाडौं, १२ मंसिर। फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ।

क्यामरुन र सर्बियाबीच दिउँसो ३ः४५ बजे खेल हुनेछ भने ब्राजिल र स्विट्जरल्याण्डबीच राति ९ः४५ बजे खेल हुनेछ। समूहको पहिलो खेलमा ब्राजिल र स्वीट्जरल्याण्ड विजयी भएका थिए।

त्यसैले दुवै टोली आजको खेल जितेर अन्तिम १६ मा पुग्ने योजनामा ​​छन्। पहिलो खेलमा पराजित भएको सर्बिया र क्यामरुन अन्तिम १६ मा पुग्नका लागि आजको खेल महत्वपूर्ण छ।

त्यसैगरी समूह ‘एच’ मा आज दक्षिण कोरिया र घानाबीच साँझ ६ बजेर ४५ मिनेटमा पोर्चुगल र उरुग्वेबीचको खेल दिउँसो १२ बजेर ४५ मिनेटमा हुनेछ।

पोर्चुगलले पहिलो खेलमा घानालाई हराएको थियो भने दक्षिण कोरिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका थिए। आजको जितले पोर्चुगल अन्तिम १६ मा प्रवेश गर्नेछ। बाँकी टोलीका लागि अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको