Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनसुनसरी–४ को मतगणना रोकियो

सुनसरी–४ को मतगणना रोकियो

काठमाडौं, १२ मंसिर। सुनसरी निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ।

प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले स्थानीय राजनीतिक दलबीच सहमति जुटाउन नसकेपछि मतगणना पुनः सुरु हुन नसकेको बताए।

यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवारले प्राप्त गरेको कुल मतमा ६०६ मत थपिएको आरोप लगाएका थिए।

केही बेरमा विवाद मिलाउन सर्वदलीय बैठक बोलाइएको थियो तर त्यसको कुनै उपलब्धि भएन।

लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले पुनः मतगणनाको माग गर्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको