Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनकांग्रेसले ३२ र एमालेले २० निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ

कांग्रेसले ३२ र एमालेले २० निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ

काठमाडौं, ८ मंसिर। बिहीबार साँझसम्म सार्वजनिक भएका निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएसँगै नेपाली कांग्रेसले अग्रता लिएको छ।

साँझ ६ बजेर ५० मिनेटसम्मको नतिजा हेर्दा कांग्रेसले ३२ सिट जितेको छ। एमालेले २० निर्वाचन क्षेत्रमा जित हात पार्दै दोस्रो स्थानमा छ।

नेकपा (माओवादी केन्द्र) ९ सिट जितेर तेस्रो, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सात–सात क्षेत्रमा विजयी हुदै चौथो स्थानमा रहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी चार सिट जितेर पाँचौ स्थानमा छ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेर छैटौं स्थानमा छन्।

स्वतन्त्र उम्मेदवार, नेपाल मजदुर किसान पार्टी, जनता पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन्।

पछिल्लो विवरण अनुसार २४ वटा क्षेत्रमा कांग्रेस, २४ मा एमाले, ८ मा नेकपा (माओवादी केन्द्र), ३ वटा नेकपा (एकीकृत समाजवादी) र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।

यस्तै जनता समाजवादी पार्टी ४ क्षेत्रमा, राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा, लोकतान्त्रिक समाजवादी पार्टी २ क्षेत्रमा र स्वतन्त्र उम्मेदवार ४ क्षेत्रमा अग्रता कायम राखेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको