Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनसाँझको अपडेट: कसले नेतृत्व गरिरहेको छ?

साँझको अपडेट: कसले नेतृत्व गरिरहेको छ?

काठमाडौं, ८ मंसिर। नेपाली कांग्रेसले जितेको सिट संख्यामा आफ्नो अग्रता कायम राखेको छ।

हालसम्म भएको निर्वाचनमा नेपाली काँग्रेसका ३२ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा २३ जनाले अग्रता लिएका छन्।

त्यस्तै, एमालेले १९ सिट जितेर २६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ।

नेकपा माओवादी केन्द्रका ९ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा ९ जनाले अग्रता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा १ जनाले अग्रता लिएका छन्।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ७ सिट जितेर ३ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ।

कसले कति सिट जित्यो ?

प्रतिनिधि सभा

पार्टीजितअग्रता
नेकपा एमाले१९२६
नेपाली कांग्रेस३२२३
नागरीक अनमुक्ति पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेकपा (एकीकृत समाजवादी)
जनता समाजवादी पार्टी
जनमत पार्टी
नेकपा माओवादी केन्द्र
स्वतन्त्र
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमोर्चा
अन्य

प्रदेश सभा

पार्टीजितअग्रता
नेकपा एमाले५१४१
नेपाली कांग्रेस७२३३
स्वतन्त्र
लोकतान्त्रिक समाजवादी पार्टी
जनमत पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
जनता समाजवादी पार्टी
नागरिक उन्मुक्ति पार्टी
नेकपा माओवादी केन्द्र२९२१
नेपाल मजदुर किसान पार्टी

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको