Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनसप्तरी–२ मा सिके राउत विजयी

सप्तरी–२ मा सिके राउत विजयी

काठमाडौं, ७ मंसिर जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उक्त क्षेत्रबाट ३५ हजार ४२ मत प्राप्त गरेका राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका हुन्। यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए।

यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा यादवले २१ हजारभन्दा बढी मत ल्याएर सो क्षेत्रमा विजयी भएका थिए।

राउत पहिलो पटक चुनावी सिटमा उम्मेदवार बनेका हुन्।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर ७ हजार ३ सय ४४ मत ल्याएर तेस्रो भए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको