Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचन२५ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान प्रभावित

२५ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान प्रभावित

काठमाडौं, ४ मंसिर जारी संघीय र प्रादेशिक निर्वाचनमा २५ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान प्रक्रिया प्रभावित भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ४४ निर्वाचन केन्द्रमध्ये ३२ वटा मतदान केन्द्रमा पुनः मतदान सुरु गरिएको र बाँकी मतदान केन्द्रमा पुनः मतदान गराउन छलफल भइरहेको जानकारी दिए।

झडप र झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले विभिन्न १५ स्थानमा ३५ राउण्ड हवाई फायर गरेको राईले बताए।

‘ती स्थानमा स्थिति नियन्त्रणमा आएको छ र अन्यत्र कुनै अप्रिय घटना भएको छैन,’ राईले भने।

रौतहट, सिरहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायतका जिल्लामा भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको राईले जानकारी दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको