Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 14, 2026
spot_img
Homeनिर्वाचनसरकारले निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने

सरकारले निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने

काठमाडौं, २९ कार्तिक। सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय र सार्वजनिक बिदा दिने जनाएको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मङ्सिर ४ गते हुने दोहोरो निर्वाचनका लागि मतदान केन्द्रका रुपमा कार्यरत शिक्षण संस्था वा विद्यालयले मङ्सिर २ गतेदेखि चार दिनसम्म सार्वजनिक बिदा दिइने जानकारी दिए।

यसअघि निर्वाचन आयोगले देशभर एकैपटक हुन लागेको मतदानमा सर्वसाधारणलाई सहभागी हुन प्रेरित गर्न सकेसम्म सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको थियो। सार्वजनिक बिदाले मतदाताको सहभागिता बढाउन सहयोग पुग्ने आयोगको विश्वास छ।

यसैबीच, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मंसिर १ गतेदेखि चार दिनका लागि मातहतका सबै क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्रिविका केही कलेजले मतदानस्थलका रुपमा काम गरिरहेकाले निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक बिदा दिने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मंसिर ४ गतेदेखि मुलुकमा दोहोरो निर्वाचनको मतदान भइरहेको बेला आन्तरिक उडानका लागि नियमित उडान बन्द गर्ने निर्णय गरेको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने अनुसार भोटिङका ​​दिन चार्टर्ड उडान भने रोकिने छैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको