Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपाल यु–१९ महिला टी–२० विश्वकपको सहआयोजक बन्ने

नेपाल यु–१९ महिला टी–२० विश्वकपको सहआयोजक बन्ने

काठमाडौं, २७ कार्तिक। नेपालले सन् २०२७ मा हुने यु–१९ महिला टी–२० विश्वकपको सह–आयोजना गर्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले नेपाल र बंगलादेशलाई प्रतियोगिताको आयोजक राष्ट्रको रुपमा मान्यता दिएको छ। नेपालले आयोजना गर्ने यो पहिलो विश्वव्यापी प्रतियोगिता हुनेछ।

मार्टिन स्नेडेनको अध्यक्षतामा रहेको बोर्ड उप-समितिले निरीक्षण गरेको प्रतिस्पर्धात्मक बोली प्रक्रिया मार्फत होस्टहरू चयन गरिएको थियो।

आईसीसी बोर्डले आईसीसी व्यवस्थापनको साथमा प्रत्येक बोलपत्रको गहन समीक्षा गर्ने समितिको सिफारिसहरू स्वीकार गरेको अन्तर्राष्ट्रिय क्रिकेट प्रशासकीय निकायले एक मिडिया विज्ञप्तिमा भनेको थियो।

त्यस्तै, आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ भने २०२६ को संस्करण जिम्बावे र नामिबियामा आयोजना हुनेछ। आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुँदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको