Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, August 28, 2026
spot_img
Homeनिर्वाचनकोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउँछौं: ओली

कोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउँछौं: ओली

काठमाडौं, २५ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी धरानमा ल्याइने बताउनुभएको छ।

आज धरानमा भएको चुनावी सभामा बोल्दै कोशीको पानी पम्प गरेर धरान ल्याउने ओलीले बताए।

उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार आवश्यक रहेको बताए।

‘एमालेले कोशीबाट पानी खसालेर धरानका जनतालाई खुवाउँछ, ढुक्क हुनुहोस्’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

मंसिर ४ गतेपछि आयोजनाको काम थाल्ने पनि उनले बताएका थिए। ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?’ ओलीले भने। धरानमा पर्याप्त पानी ल्याइने उनले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको