Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म ‘डेसान’को टिजर सार्वजनीक

फिल्म ‘डेसान’को टिजर सार्वजनीक

काठमाडौं, २४ कार्तिक। सामाजीक कथामा निर्माण गरिएको सिनेमा ‘डेसान’को टिजर सार्वजनीक गरिएको छ । आगामी मंसिर २३ गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकका बीच अफिसियल टिजर रिलिज गरिएकको हो । सार्वजनिक टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ ।

कमल एक्चै मगर निर्देशीत सिनेमामा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको अभिनय छ । टिजरमा सिनेमाका सम्पुर्ण मुख्य कलाकार समेटिएको छ । निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।

अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भएता पनि अहिले सिनेमा प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुःखपीडा बिर्सिएको बताइन् । अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने सिनेमा रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको सिनेमाको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको सिनेमामा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर अनि अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको सिनेमाको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको