Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनमतदान प्रचार सामग्री हटाइयो

मतदान प्रचार सामग्री हटाइयो

काठमाडौं, २४ कार्तिक। रौतहटमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सार्वजनिक स्थलबाट विभिन्न राजनीतिक दलले राखेका ब्यानर, पोस्टर, झण्डालगायतका चुनावी प्रचार सामग्री प्रहरीले हटाउन थालेको छ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्देशनअनुसार उक्त सामग्री हटाइएको हो। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थल, सडक र पोलमा राखिएका पार्टीका झण्डा, फोटोसहितका चुनावी चिन्ह, ब्यानर, पोस्टर हटाउन थालेको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले निर्देशन दिएपछि जिल्लामा रहेका सार्वजनिक स्थलबाट चुनावी प्रचार सामग्री हटाउन थालेको बताए।

अनुगमन समितिले अनुगमन गरेपछि सार्वजनिक स्थलबाट पोस्टर, ब्यानर, पार्टीको झण्डा, चुनावी चिन्ह लगायतका सामग्री हटाउन अभियान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताए।

उनले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध रहेको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको