Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटशादाब खानको अलराउन्ड प्रदर्शनले पाकिस्तानको सेमिफाइनलको आशा जीवित

शादाब खानको अलराउन्ड प्रदर्शनले पाकिस्तानको सेमिफाइनलको आशा जीवित

काठमाडौं, १७ कार्तिक। आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै बनेको छ।

पाकिस्तानले जित्नै पर्ने खेलमा आफ्नो प्रतिद्वन्द्वी दक्षिण अफ्रिका विरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनलको आशा जीवित राखेको छ।

पाकिस्तान र दक्षिण अफ्रिका टी-२० विश्वकपमा चार पटक भेटेका छन् र पाकिस्तानले सबै चार भिडन्त जितेको छ। यो पछिल्लो नतिजासँगै यो विश्वकपमा अब कुनै पनि अपराजित टोली बाँकी छैन।

जितसँगै पाकिस्तान ४ अंकसहित समूह–२ को तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको भारतको ६ अंक छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको ५ अंक छ। चौथो स्थानको बंगलादेशको पनि ४ अंक छ।

अब अन्तिम चरणमा पाकिस्तान–बंगलादेश, भारत–जिम्बाब्वे र दक्षिण अफ्रिका–नेदरल्याण्डबीच खेल हुनेछ। तीनवटै खेल आइतबार हुनेछन्।

भारत र दक्षिण अफ्रिका आ–आफ्ना खेल जितेर अन्तिम चारमा पुग्नेछन्। पाकिस्तानका लागि जितले मात्र पुग्दैन, भारत वा दक्षिण अफ्रिकाको पराजयको कामना गर्नुपर्छ। दक्षिण अफ्रिकालाई पराजित गर्दै पाकिस्तान सिधै अन्तिम चारमा पुग्ने छ। भारत पराजित भए पाकिस्तान अन्तिम चारमा पुग्न रन रेटमा अगाडि बढ्नुपर्नेछ।

बंगलादेशले अन्तिम चारमा पुग्न पाकिस्तानकै जस्तो समिकरण हुनु पर्नेछ। तर पाकिस्तानको भन्दा कम रन रेटका कारण यो सजिलो छैन।

बिहीबार पाकिस्तानले दिएको १८६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको थियो। नवौं ओभरमा खेल अबरुद्ध हुँदा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा ६९ रन जोडेको थियो।

वर्षाले खेल अवरुद्ध हुँदा खेल १४ ओभरमा झारियो भने दक्षिण अफ्रिकाले १४२ रनको नयाँ लक्ष्य पायो। जसमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो। उसका लागि कप्तान तेम्बा बाभुमाले १९ बलमा ३६ रन र एडिन मक्रमले १४ बलमा २० रन जोडे।

बलिङमा पाकिस्तानका साहीन साह अफ्रिदीले ३ विकेट र सादब खानले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १८५ रन जोड्यो। पाकिस्तानका लागि सादब खानले ५२ रन र इफ्तिखर अहमेदले ५१ रन जोडे।

बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको