Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, August 27, 2026
spot_img
Homeनिर्वाचनसंविधानका लागि गठबन्धन: शेखर कोइराला

संविधानका लागि गठबन्धन: शेखर कोइराला

काठमाडौं, १६ कार्तिक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षाका लागि सत्तारुढ दलको गठबन्धनले चुनाव जित्नुपर्ने बताउनुभएको छ।

विराटनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मुलुकमा लोकतन्त्र सुदृढ, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि गठबन्धनको जित आवश्यक रहेकोमा जोड दिए।

राष्ट्र निर्माणका लागि सभ्य समाज निर्माणका लागि शिक्षा अत्यावश्यक रहेको बताउँदै उनले कांग्रेसको उच्च प्राथमिकता रहेको बताउँदै विकासका कामलाई तीव्रता दिने र कुप्रथा हटाउन पार्टीले आफ्नो क्षमता प्रमाणित गर्ने र नयाँ सरकार नेतृत्व गर्ने अवसर पाउने दाबी गरे।

आगामी कार्यकालमा जनताको सेवा गर्न पाएमा गरिब, महिला र जेष्ठ नागरिकको पक्षमा उभिने उनले वाचा गरे।

राष्ट्रियसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता गोपी अछामीले देशलाई विकास र समृद्धिको बाटोमा लैजान गठबन्धनका उम्मेदवारको सफलता आवश्यक रहेको बताए।

विराटनगर ६ (ख) का प्रदेश निर्वाचनका उम्मेदवार केदार कार्कीले निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको