Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारयो तिहारमा लामिछाने रहनेछन् जेलमा

यो तिहारमा लामिछाने रहनेछन् जेलमा

काठमाडौं, ७ कार्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थप दुई दिन म्याद थप गरेको छ। आजदेखि तिहारको बिदाका कारण अदालत बन्द रहने भएकाले उनले अब यो तिहार जेलमा बिताउनु पर्ने भएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले लामिछानेलाई चौथो पटक थप अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो।

लामिछानेमाथि १७ वर्षीया युवतीमाथि जबर्जस्ती करणीको आरोप छ । प्रहरीले कानुनी रूपमा कुनै पनि बलात्कारका अभियुक्तलाई अदालतको अनुमति लिएर मुद्दाको अनुसन्धान गर्न अधिकतम २५ दिनसम्म न्यायिक हिरासतमा राख्न सक्छ। तर तिहारको बिदाका कारण प्रहरीले लामिछानेलाई कार्तिक १४ गते अदालतमा हाजिर गर्ने भएको छ।

लामिछानेका वकिल सरोज घिमिरेले प्रहरीले जानाजानी अनुसन्धानलाई लम्ब्याएको सञ्चारमाध्यमलाई बताए। घिमिरेले यसअघि प्रहरीले वादी र प्रतिवादी दुवैको बयान लिइसकेको बताएको थियो।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि लामिछाने प्रहरी हिरासतमा छन्। प्रहरीले बलात्कारका अभियुक्तलाई पक्राउ गरेको मितिले २५ दिनभित्र मुद्दाको सुनुवाइ सुरु गर्न अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ।

राष्ट्रिय क्रिकेट टोलीको कप्तान हुँदा लामिछानेले आरोपको सामना गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। दोषी प्रमाणित भएमा लामिछानेलाई १२ वर्षसम्म कैद हुन सक्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको