Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेसतरलता संकटले शेयर बजार वृद्धिमा असर

तरलता संकटले शेयर बजार वृद्धिमा असर

काठमाडौं, ३० असोज। मुलुकको वित्तीय प्रणालीमा विद्यमान तरलता अभावले पूँजी बजारको वृद्धिलाई सुस्त बनाएको छ। कर्जाको ब्याजदर बढेको र पहिलो पटक कर्जा लिन समेत लगानीकर्ताले भोग्नुपरेको विभिन्न कठिनाइका कारण बजार उकालो लाग्न केही महिना लाग्न सक्ने विज्ञहरू बताउँछन्।

आर्थिक विश्लेषक तथा सल्लाहकार कुमार केशर विष्टले मुलुकमा तरलताको समस्या समाधान हुन नसकेकोले बैंकहरुले ब्याजदर बढाएको बताए।

“बैंकहरूसँग ऋण दिने पैसा छैन। मेरो अनुभवमा बैंकहरूले करिब दुई वर्षअघि आठ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिने गर्थे। एक वर्षपछि .२५ प्रतिशत प्रिमियम ऋणमा थपिएको थियो।

पछिल्लो समय केही लगानीकर्ताले लिएको ऋणमा ६ प्रतिशत प्रिमियम थपिएको छ। ब्याजदरको निरन्तर वृद्धिले बैंकहरूले लगानीकर्ताहरूलाई सकेसम्म चाँडो मार्जिन ऋण तिर्न चाहन्छन् भन्ने सङ्केत गर्छ। देशको तरलता संकटको अवस्थामा केही प्रगति नभएसम्म सेयर बजारले खासै बृद्धि हुने देखिँदैन,’ उनले भने।

उनका अनुसार कर्जा तिर्न र विप्रेषण आप्रवाहमा फराकिलो अन्तरले सुधार भएमा तरलताको अवस्था सहज बनाउन सहयोग पुग्ने बताए। विष्टले भने, “हालैका दिनमा ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएकाले देशभित्र नगद प्रवाह बढ्न सक्छ र फागुन मसान्तसम्म पुँजी बजारमा केही उल्लेख्य बृद्धि हुने सम्भावना छ,” विष्टले भने।

‘ब्रोकर थपिएपछि र दोस्रो धितोपत्र बजारको शुरुवातले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भए पनि यो हुन केही समय लाग्ने छ। ब्रोकरहरू सञ्चालनमा आउन ६ देखि आठ महिना लाग्ने भए पनि दोस्रो सेयर बजार सुरु हुन करिब एक वर्ष लाग्ने उनले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको