Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेसपर्यटन विभागद्वारा रोयल्टी बापत ६ करोड ५० लाख संकलन

पर्यटन विभागद्वारा रोयल्टी बापत ६ करोड ५० लाख संकलन

काठमाडौं, २६ असोज। पर्यटन विभागले यस शरद ऋतुको आरोहण सिजनमा आइतबारसम्म ७ सय ८५ आरोहण अनुमतिपत्र जारी गरी रु ६ करोड ५० लाखभन्दा बढी सङ्कलन गरेको छ।

यस वर्षको शरद ऋतुमा जम्मा भएको कुल रोयल्टीमध्ये मनास्लु हिमाल आरोहण अनुमतिपत्र जारी गरेबापत ४ करोड ६२ लाख ९० हजार संकलन भएको थियो।

नेपालसहित ६७ देशका ५ सय ९७ पुरुष र १ सय ८५ महिला आरोही गरी जम्मा ९५ टोलीलाई ३१ हिमाल आरोहण गर्न अनुमति दिइएको छ।

विभागका अनुसार मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका लागि जम्मा ४०४ वटा परमिट जारी गरिएको छ। तेस्तै माउन्ट अमादाब्लम (६,८१४ मिटर) को लागि ५६ परमिट, धौलागिरी हिमाल (८,१६७ मिटर) को लागि ३४ वटा परमिट, हिमलुङ हिमाल (७,१२६ मिटर) को लागि १३१ परमिट र सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को लागि पाँच वटा परमिट जारी गरिएको छ।

त्यसैगरी, अन्नपूर्ण प्रथम (८,०९१ मिटर), अन्नपूर्ण चौथो हिमाल (७,५२५ मिटर), माउन्ट बरुन्टसे (७,१२९ मिटर), भृकुटी शैल हिमाल (६,३६४ मिटर), धौलागिरी दोस्रो (७,७५१ मिटर), माउन्ट गांचेन्पो (६,३७८ मिटर), हिमाल ग्याजी खाङ (७,०३८ मिटर), मुकोट हिमाल (६,०८७ मिटर), माउन्ट नुप्तसे (७,८५५ मिटर), माउन्ट पुमोरी (७,१६१ मिटर), पोखर खाङ हिमाल (६,३४८ मिटर), पुथा हिउचुली हिमाल (७,२४६ मिटर), सरिबुङ माउन्ट (६,२३४ मिटर), थापा शिखर (६,०१२ मिटर) र माउन्ट थामसेर्कु (६,६२३ मिटर) लगायतका अन्य हिमाल तथा चुचुराहरूका लागि पनि अनुमतिपत्र जारी गरिएको थियो।

दूरसञ्चार विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले मुलुकमा आउने पर्वतारोहीको संख्या अझै पनि महामारीपूर्वको स्तरमा नपुगेको बताए।

विभागका अनुसार यो आरोहण सिजनमा सबैभन्दा धेरै आरोही संयुक्त राज्य अमेरिकाबाट आएका छन्। अमेरिकाबाट हालसम्म ६९ आरोही आइपुगेका छन्। त्यसैगरी फ्रान्सका ६२, बेलायतका ५५, जर्मनीका ५३, स्पेनका ४९ र भारतका ३४ जना आरोही रहेका छन्। यस आरोहण सिजनका लागि नेपालले विभिन्न ६६ देशका हिमाल आरोहीलाइ आरोहण गराएको छ। यसैबीच यस वर्ष ११ जना नेपाली आरोहीले पर्वतारोहणका लागि स्वीकृति समेत लिएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको