Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारअछाममा पहिरोमा परी १७ जनाको मृत्यु, ६ बेपत्ता

अछाममा पहिरोमा परी १७ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं, १ असोज। अछामका विभिन्न स्थानमा शुक्रबार पहिरोमा परी १७ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता भएका छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखण्ड गाउँपालिकाको पहिरोमा परी चार जनाको शव फेला परेको छ भने पाँच जना अझै बेपत्ता छन्।

यस्तै ढकारी गाउँपालिकाको ढुंगाचलनामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। प्राकृतिक प्रकोपमा एक जना अझै बेपत्ता र पाँच जना घाइते भएको रिजालले जानकारी दिए।

रिजालका अनुसार कमलबजार नगरपालिकाको डुंगलामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

यस्तै, कमलबजार नगरपालिकाको हातीबाँझामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछाममा विद्युत र सडक सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

घाइतेहरुको हेलिकप्टरबाट उपचारका लागि उद्धार भइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको